जबसम्म यो जीवन रहन्छ जबसम्म यो मुटु धड्कन्छ तबसम्म तिमीलाई म माया गर्नेछु तिमीलाई नै म पुजि रहन्छु जबसम्म आकाश रहन्छ जबसम्म तारा चम्कन्छ तबसम्म म तिमीलाई म माया लाउने छु तिमीलाइ नै म सम्झि रहन्छु तर किन तिमी चाँहि टाढा छौ किन मलाई तड्पाई रहन्छौ एक्लै एक्लै अब म हिँड्ने छु काडाँको बाटो जानेछु तिम्रै सम्झनामा डुबि रहने छु एक्लै एक्लै अब म हिँड्डै छु काडाँको बाटो जाँदैछु आशाको दिप जलाइ रहन्छु जबसम्म यो नयन रहन्छ नयन भरि सपना झल्कन्छ तबसम्म तिमीलाई ह्रिदयमा राख्ने छु तिमीलाई नै म पर्खि रहन्छु लागेछ ति तिर्खा मेट्टिन छुटे पछि हात भेटिन्न एक्लै एक्लै फर्केर जानु छ कस्लाई पो के यहाँ लानु छ् फेरि पनि यो मनले तिमीलाई रोज्नु छ एक्लै एक्लै अब म हिँड्ने छु काडाँको बाटो जानेछु आशाको दिप जलाइ रहन्छु तर किन तिमी चाँहि टाढा छौ किन मलाई तड्पाइ रहन्छौ एक्लै एक्लै अब म हिँड्ने छु @ smslyrics.com काडाँको बाटो जानेछु तिम्रै सम्झनामा डुबि रहने छु एक्लै एक्लै अब म हिँड्ने छु काडाँको बाटो जानेछु आशाको दिप जलाई रहन्छु
0 comments:
Post a Comment