Search Lyrics

Like

Thursday, May 16, 2013

Ek ekan dui (एक एकान दुइ) by Jason Kunwar and Sumnima Singh (जेसन कुवर र सुम्निमा सिंह)

(एक एकान दुइ, दुइ दुने चार
यो उपहार गर स्विकार) २

सारंगी रेटेर दिनलाई खेदेर
रातलाई टेकेर जूनलाई डाकेर
तारालाई छरेर उज्यालो भरेर

(एक एकान दुइ, दुइ दुने चार
जीवनको मेरो तिमी होउ सार) २

चुल्ठोमा बाटेर, मायामा उनेर
कानमा सिउरेर, थैलोमा भरेर
मनमा साँचेर, सबैलाई भुलेर 

0 comments:

Post a Comment